जिन्सी व्यवस्थापन सफ्टवेयर
कार्यलाई कम्प्यूटराइज प्रविधिमा संचालन गर्न आवश्यक क्ष्लखभलतयचथ ःबलबनझभलत (जिन्सी सफ्टवेयर)सफटवेयर यस संस्थाले विकास गरेको छ । सो सफ्टवेयरको माध्यमवाट जिन्सी शाखा गर्ने सम्पुर्ण कार्यहरु कम्युटरकै माध्यम बाट गर्न सकिने (माग फारम, खरिद आदेश, दाखिला, खप्ने सामान, नखप्ने सामान, मिन्हा फाराम, निरिक्षण फाराम को विवरणहरु राख्न, हेर्न तथा वुझ्न सहयोग पुग्ने छ।
जिन्सी ब्यवस्थापन सफ्टवेयरवाट प्राप्त हुने प्रतिवेदनहरु र विशेषताहरु
सामानको बिवरणहरु राख्न मिल्ने ।
खप्ने तथा खर्च भएर जाने सामानहरुको बिवरण राख्न मिल्ने ।
माग फाराम भर्न मिल्ने र प्रीन्ट गर्न मिल्ने ।
खरिद आदेशको बिवरण राख्न मिल्ने र उक्त आदेश प्रीन्ट गर्न मिल्ने ।
दाखिला बिवरणहरु राख्न मिल्ने ।
हस्तान्तरण फाराम भर्न मिल्ने ।
जिन्सी निरीक्षण फाराम भर्न मिल्ने ।
सवारी लकबुक राख्न मिल्ने
जिन्सी लिलामी सम्वन्धी विवरण राख्न मिल्ने ।
आन्तरीक अडर फारम
- सामानको बिवरणहरु राख्न मिल्ने ।
- Created at : Sep 6, 2018
- Updated at : Dec 13, 2018