विद्युतीय हाजिरी (ई एटेन्डेन्स) सम्वन्धमा ।

उपरोक्त सम्वन्धमा सफ्टेक फाउन्डेसन प्रा.लि. सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत संस्था हो । यस संस्थाले विषेसतः ःष्अचयकयात ऋयचउयचबतष्यल, क्ष्द्यः, ल्भ्त्क्ग्क्ष्त्भ्, ऋक्ष्क्ऋइ जस्ता अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्रप्त संस्थाहरु संग सहकार्य गर्दै ति संस्थाहरुका सेवा तथा उत्तपादन नेपाली बजार सम्म पुरयाउदै आएको छ साथै स्थानीय स्तरमा पनि सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वयन गरी सूचना तथा संचार प्रविधि संग सम्वन्धित विभिन्न प्रयोगकर्ता मैत्री, नेपाल सरकारका ऐन कानून, अनूसुची अनुसार नै सफ्टवेयरहरु विकास गर्ने कार्य गर्दै आएको छ । वढ्दो कामको चाप र कागजिरुपमा गरिने पुरानै कार्यशैलिले गर्दा कार्यको प्रभावकारीतामा ¥हास आउनु तथा कार्य चुस्तता नहुने कुरा श्रीमान समक्ष अवगत गराउन चाहान्छु । अझ प्रत्यक्षरुपमा जनसरोकार तथा जनतासंग सम्वन्धित  कार्यलयहरुमा त झन कार्य चुस्तता नहुदाका समस्याहरु त श्रीमानलाई अवगत नै छ ।

यस शन्दर्भमा विद्युतीय हाजिरी (ई एटेन्डेन्स) लागि आवस्यक ई एटेन्डेन्स रेकडिङ सिस्टम सफ्टवेयर यस संस्थाले विकास गरेको छ । सो सफ्टवेयरको माध्यमवाट कर्मचारीहरुको हाजिरी विद्युतीय प्रणालि बाट गर्न सकिन्छ साथै नेपाल सरकारको ऐन कानून अनुसारको काज, भ्रमण र विदाहरु जनाउन सकिने तथा कर्मचारी हाजिरी संग सम्वन्धित आवश्यक विवरण तथा प्रतिवेदनहरु प्राप्त गर्न सकिन्छ । यो सिस्टम अहिलेको आधुनिक वायोमेट्रीक प्रणालिबाट आधारित छ  ।

तसर्थ तहां नगरपालिका लाई यो सफ्टवेयरको प्रयोगले पारदर्शी, छिटो छरितो र समय सापेक्ष ढंगवाट कार्य गर्न प्रविधिको माध्यमवाट सहयोग पुग्ने र कार्यालयको  कामकाजमा निकै राम्रो प्रभाव समेत पर्ने साथै नेपाल सरकारको  भ्(न्यखभचलबलअभ सम्वन्धी नितीलाई पनि टेवा पुग्ने हुदा प्रयोगको लागि सुझाव साथ आवस्यक लागत यसै साथ संलग्न गरी पेश गरेको छु ।    

⦁    ईलेक्ट्रोनिक हाजिरी ब्यवस्थापन प्रणाली आधुनिक द्यष्यmभतचष्अ प्रणालिबाट प्रतिपादित छ ।
⦁    कर्मचारिको कार्यलयमा आएको र गएको समयको रेकर्ड राख्न सकिने ।
⦁    कर्मचारिको खाजा खान गएको र आएको समयलाई रेकर्ड राख्न सकिने ।
⦁    कर्मचारिहरुको आएको समय, ढिलो–छिटो आएको समय, तथा दैनिक÷साप्ताहिक÷मासिक र बार्षिक विवरणहरुलाई प्राप्त गर्न सकिने ।
⦁    सफ्टवेयरको माध्यमवाट कार्यालयका कर्मचारीहरुको कार्यलय उपस्थिीति सम्वन्धि सम्पूर्ण विवरणहरु हेर्न तथा वुझ्न सकिने ।
⦁    कर्मचारीको छोटो वायोडाटा राख्न सकिने जस्तै नाम, फोन नं., मोबाइल नं., पद, तह, शाखा, महाशाखा आदि ।
⦁    सफ्टवेयरको माध्यमवाट नेपाल सरकारको नियम अनुसार काज, भ्रमण, विदा जनाउन सकिने ।
⦁    सफ्टवेयरको माध्यमवाट कर्मचारीहरुको काजको विबरणहरु तथा मिटिङ्गहरुमा गएको र आएको विबरणहरु राख्न सकिने ।
⦁    मेशिन कुनै कारणवश बिग्रेमा वा नचलेमा अफलाईन मोडमा सफ्टवेयरको माध्यमवाट पनि हाजिरी गर्न सकिने ।
⦁    हरेक कर्मचारीले आफ्नो ब्यक्तीगत हाजिरी बिवरण हेर्न सकिने ।
 

Title Download
Attendance Brochures Front Download
Attendance Brochures Back Download
Featured
  • ईलेक्ट्रोनिक हाजिरी ब्यवस्थापन प्रणाली आधुनिक द्यष्यmभतचष्अ प्रणालिबाट प्रतिपादित छ ।
  • कर्मचारिको कार्यलयमा आएको र गएको समयको रेकर्ड राख्न सकिने ।
  • कर्मचारिको खाजा खान गएको र आएको समयलाई रेकर्ड राख्न सकिने ।
  • सफ्टवेयरको माध्यमवाट नेपाल सरकारको नियम अनुसार काज, भ्रमण, विदा जनाउन सकिने ।
50 Clients
Source & Credits
  • Created at : Oct 12, 2018
  • Updated at : Dec 13, 2018