Financial Management Information System (FMIS)

उपरोक्त सम्वन्धमा सफ्टेक फाउन्डेसन प्रा.लि. सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहो । यस संस्थाले विषेसतः ःष्अचयकयात ऋयचउयचबतष्यल, क्ष्द्यः, ल्भ्त्क्ग्क्ष्त्भ्, ऋक्ष्क्ऋइ जस्ता अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त संस्थाहरु संग सहकार्य गर्दे ति संस्थाहरुका सेवा तथा उत्तपादन नेपालीबजार सम्म पुरयाउदै आएको छ साथै स्थानीय स्तरमा पनि सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वयन गरी सूचना तथा संचार प्रविधि संग सम्वन्धित विभिन्न प्रयोगकर्ता मैत्री, नेपाल सरकारका ऐन कानून, अनूसुची अनुसार नै सफ्टवेयरहरु विकास गर्ने कार्य गर्दे आएको छ । वढ्दो कामको चाप र कागजिरुपमा गरिने पुरानै कार्यशैलिले गर्दा कार्यको प्रभावकारीतामा ¥हास आउनु तथा कार्य चुस्तता नहुने कुरा श्रीमान समक्ष अवगत छ । अझ प्रत्यक्ष रुपमा जनसरोकार तथा जनता संग सम्वन्धित कार्यलयहरुमा त झन कार्य चुस्तता नहुदाका समस्याहरु त श्रीमानलाई अवगत नै छ ।

  यस शन्दर्भमा त्यस नयाँ सहर आयोजनाको आर्थिक प्रशासन शाखाको लागि आवस्यक ँष्लबलअष्ब िःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ ९ँःक्ष्क्० सफ्टवेयर यस सफ्टेक फाउन्डेशन प्रा.लि.ले विकास गरेको छ । सो सफ्टवेयरको  माध्यमवाट अर्थिक प्रशासन शाखाले गर्ने सम्पुर्ण कार्यहरु भ्भिअतचयलष्अ  माध्यमबाट गर्न सकिने तथा सो संग सम्वन्धीत सम्पुर्ण विवरणहरु हेर्न तथा वुझ्न सहयोग पुन्ने छ ।  तसर्थ यो सफ्टवेयरको प्रयोगले आयोजनाको कामकाजमा निकै राम्रो प्रभाव समेत पर्ने देखि प्रयोगका लागि सुझावका साथै आवस्यक लागत यसै साथ संलग्न राखि पेश गरेको छु ।

आयुष्मा पाण्डे
प्रशासकिय अधिकृत
पृष्ठभूमीः
सरकारबाट प्रदान गरिने सेवा जनउत्तरदायी, जवाफदेही तथा पारदर्शि बनाइ सरोकारवाला सबैमाझ छिटो, छरितो, विश्वासनिय एवं भरपर्दो सेवा प्रदान गर्न विद्युतिय सरकारको परिकल्पना गरि हाल विभिन्न क्षेत्रमा कार्यान्वय भै रहेको छ । विद्युतिय सरकारको लागि न्युनतम पुर्वाधारको लागि सूचनाको संकलन अभिलेखिकरण तथा सरोकारवालाको सरल पहुँच अनिवार्य छ । तसर्थ नेपाल सरकारले पनि जनताको अधिक सरोकार रहेका मन्त्रालय, विभाग,कार्यालय, आयोजनाहरुका कार्यलाई आधुनिक वैज्ञानिक कम्प्यूटरको माध्यमबाट सम्पादन गर्दै अगाडी लौजानुपर्ने हुन्छ । सरकारी कार्यालयहरुको आर्थिक प्रसाशन शाखामा दैनिक गरिने कार्यहरु केन्द्रियस्तर, विनियोजन, राजश्व, धरौटी, कार्यसंचालन कोष, तलवि विवरण जस्ता कार्यहरु छिटो छरितो तथा पारदर्सि तरिकाले कम्प्यूटरकै माध्यमबाट गर्नका निम्ती ँष्लबलअष्ब िःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ ९ँःक्ष्क्० को विकास गरिएको हो । 

२.    उद्देश्य (इदवभअतष्खभ०
सरकारी कार्यालयहरुको आर्थिक प्रसाशन शाखामा दैनिक गरिने कार्यहरु केन्द्रियस्तर, विनियोजन, राजश्व, धरौटी, कार्यसंचालन कोष, तलवि विवरण जस्ता कार्यहरु ँष्लबलअष्ब िःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ ९ँःक्ष्क्० को माध्यम बाट छिटो छरितो तथा पारदर्सि तथा आधुनिक र वैज्ञानिक तरिकाले कम्प्यूटरकै माध्यमबाट सम्पादन गर्ने तथा आवश्यक प्रतिवेदनहरु तुरुन्त प्राप्त गर्न सक्नु नै यसको प्रमुख उद्देश्य रहेको छ ।
 

विशेषताहरु 

⦁    सफट्वेयर ध्भद द्यबकभ मा तयार गरिएको हुनाले ग्कभच ले आफ्नो अनुकुल समय र स्थानमा बसि संचालनगर्न सक्ने । 
⦁    आर्थिक प्रशासन शाखाबाट हुने केन्द्रिय स्तर, विनियोजन, राजश्व, धरौटी, र कार्यसंचालन कोषका लेखा राख्ने तथा प्रतिवेदन दिन सकिने तथा आर्थिक प्रशासन शाखाको लेखा बाट नै कार्यक्रमको प्रगति प्रतिवेदन समेत तयार हुने । 
⦁    लेखा राख्ने प्रयोजनमा गरिएको म्बतब भ्लतचथ बाट प्रतिवेदनहरु स्वतः तयार हुने । प्रतिवेदनको लागिथपकुनै म्बतब भ्लतचथ गरि रहनु नपर्ने । 
⦁    मन्त्रालय, विभाग, योजना, आयोजना, तथा कार्यलयहरुले गर्ने आर्थिक प्रशासन सम्वन्धी सम्पुर्ण काम (केन्द्रिय, विनियोजन, राजश्व, धरौटी, तथा कार्यसंचालन,) एक साथ गर्न सकिने । 
⦁    प्रतिवेदनहरु म.ल.ेप. फारम बमोजिमतयार हुने । 
⦁    सवै फारमहरु सिधै प्रिन्ट गर्न तथा भ्हअभ िक्जभभत मा समेत हेर्न सकिने ।
⦁    कुनै क्ष्लायचmबतष्यल विनियोजनवा पेश्की वा धरौटी, वा भुक्तानी आदेश वा अन्यन्त्र जुन सुकै ठाउमा चाहिने भएमा पनि एक ठाउमा गरे भ्लतचथ गरी सके पछी पुग्ने । फरक फरक ठाउमा गरी रहनु नपर्ने ।
⦁    मततहतको कार्यालयमा पनि सफट्वेयर राखेको खण्डमा क्भचखभच केन्द्रमा राखी क्ष्लतभचलभत मार्फत क्भचखभचसंगको सिधा सम्पर्क बाट सफट्वेयर संचालन गर्न तथा प्रतिवेदन मन्त्रालय बाटै हेर्न सकिने । 
⦁    कार्यसंचालन स्तरको लेखा बाट नै च्भब ित्ष्mभ मा केन्द्रिय लेखा तयार हुने र केन्द्र बाट गरीने भ्लतचथ हरु मातहतको कार्यलयमा गरी रहनु नपर्ने अर्थात क्थकतझमा एक ठाउमा भ्लतचथ गरेको क्ष्लायचmबतष्यल अन्यत्र भ्लतचथ गरी रहनु नपर्ने । 
⦁    सफट्वेयरमा एकलखाता तथा बैक खाता दुवै प्रणालि समावेश गरिएको । 
⦁    तथ्याड्ढहरुलाई सुरक्षीत राख्न प्रयोगकर्तालाई आधिकारीक पासवर्डको व्यवस्था तथा सुरक्षा प्रणली तयार गरिएको ।  
⦁    तथ्याङकहरुलाई संक्षण गर्न द्यबअपगउ गरी डिस्केटमा राख्न र पुन च्भकतयचभ गर्न सकिने व्यवस्था रहेको  ।
 

Title Download
FMIS Brochures Front Download
FMIS Brochures Back Download
Featured
  • प्रतिवेदनहरु म.ल.ेप. फारम बमोजिमतयार हुने । 
  • सवै फारमहरु सिधै प्रिन्ट गर्न तथा भ्हअभ िक्जभभत मा समेत हेर्न सकिने ।
  • सफट्वेयरमा एकलखाता तथा बैक खाता दुवै प्रणालि समावेश गरिएको । 
  • तथ्याङकहरुलाई संक्षण गर्न द्यबअपगउ गरी डिस्केटमा राख्न र पुन च्भकतयचभ गर्न सकिने व्यवस्था रहेको  ।
512 Clients
Source & Credits
  • Created at : Oct 12, 2018
  • Updated at : Dec 13, 2018