Paperless Document Management [PDS]

उपरोक्त सम्वन्धमा सफ्टेक फाउन्डेसन प्रा.लि. सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत संस्था हो । यस संस्थाले विषेसतः ःष्अचयकयात ऋयचउयचबतष्यल, क्ष्द्यः, ल्भ्त्क्ग्क्ष्त्भ्, ऋक्ष्क्ऋइ जस्ता अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्रप्त संस्थाहरु संग सहकार्य गर्दै ति संस्थाहरुका सेवा तथा उत्तपादन नेपाली बजार सम्म पुरयाउदै आएको छ साथै स्थानीय स्तरमा पनि सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वयन गरी सूचना तथा संचार प्रविधि संग सम्वन्धित विभिन्न प्रयोगकर्ता मैत्री, नेपाल सरकारका ऐन कानून, अनूसुची अनुसार नै सफ्टवेयरहरु विकास गर्ने कार्य गर्दै आएको छ । वढ्दो कामको चाप र एकै चोटी धैरै एचयवभअतक हरुमा कार्य भईरहँदा एचयवभअतक हरुलाई प्रत्यक्षरुपमा ःयलष्तयच र भ्खबगिबतभ गर्न आउने  समस्याहरु त श्रीमानलाई अवगत नै छ ।

यस शन्दर्भमा भ्भिअतचयलष्अ माध्यमवाट एचयवभअत हरुलाई ःयलष्तयच र भ्खबगिबतभ लागि आवस्यक एचयवभअत ःबलबनझभलत सफ्टवेयर यस संस्थाले विकास गरेको छ । सो सफ्टवेयरको माध्यमवाट विद्युतीय प्रणालि बाट एचयवभअत हरुलाई ःयलष्तयच र भ्खबगिबतभ गर्न सकिन्छ । 

तसर्थ तहांलाई यो सफ्टवेयरको प्रयोगले पारदर्शी, छिटो छरितो र समय सापेक्ष ढंगवाट कार्य गर्न प्रविधिको माध्यमवाट सहयोग पुग्ने र कार्यालयको  कामकाजमा निकै राम्रो प्रभाव समेत पर्ने साथै नेपाल सरकारको  भ्(न्यखभचलबलअभ सम्वन्धी नितीलाई पनि टेवा पुग्ने हुदा प्रयोगको लागि सुझाव साथ आवस्यक लागत यसै साथ संलग्न गरी पेश गरेको छु ।   

Title Download
pds front Download
pds back Download
Featured
15 Clients
Source & Credits
  • Created at : Oct 12, 2018
  • Updated at : Feb 13, 2020