Planning Management System (PMS) योजना बेबस्थापन प्रणाली

परियोजना बेबस्थापन सफ्टवेयर संग योजना व्यवस्थित र संसाधन उपकरणहरु व्यवस्थापन र संसाधन, बजेट अनुमानहरु विकास गर्न सक्ने क्षमता छ । यो सफ्टवेयरले प्रयोगकर्ताहरुलाई लागत नियन्त्रण र बजेटिङ, गुणस्तर व्यवस्थापन र कागजात व्यवस्थापन गर्न सहयोग गर्दछ ।

योजना शाखाका लागि आवश्यक योजना सम्बन्धि सफ्टवेयर यस संस्थाले विकास गरेको छ र सो सफ्टवेयरको माध्यमबाट  स्रोत, बजेट, कार्यक्रम, आयोजना, क्रियाकलपको बिबरणहरु राख्न सकिने, संस्था दर्ता गर्न मिल्ने, आयोजना सम्झौताको सम्पूर्ण बिबरणहरु राख्न सकिने, टिप्पणी आदेशको सम्पूर्ण बिबरणहरु राख्न सकिने र मासिक, प्रथम चौमासिक, दित्तिय चौमासिक, त्रित्तिय चौमासिक र बार्षिक बिबरणहरु हेर्न सकिने, स्रोत अनुसार, बजेट अनुसार, कार्यक्रम अनुसार, आयोजना अनुसार, क्रियाकलप अनुसार बिबरणहरु हेर्न सकिने, प्रगति बिबरण, आर्थिक बिबरण कार्यक्रम अनुसार, आयोजना अनुसार, क्रियाकलप अनुसार हेर्न र प्राप्त गर्न सकिने गरि बनाईएको छ ।

योजना सम्बन्धि सफ्टवेयरको फाईदाहरू:

  • उपभोत्ता समिति गै. स. स. परामर्शदाता दर्ता गर्न मिल्ने ।
  • आयोजना सम्झौता गरि सम्झौता प्रिन्ट गर्न मिल्ने ।
  • टिप्पणी आदेश राख्न मिल्ने र प्रिन्ट गर्न मिल्ने  ।
  • मासिक, प्रथम चौमासिक, दित्तिय चौमासिक, त्रित्तिय चौमासिक र बार्षिक विवरणहरु अनुसुची अनुसार तयार हुने  ।
  • स्रोत अनुसार, बजेट अनुसार, कार्यक्रम अनुसार, आयोजना अनुसार, क्रियाकलप अनुसार विवरणहरु हेर्न सकिने ।
  • प्रगति विवरण, आर्थिक विवरण कार्यक्रम अनुसार, आयोजना अनुसार, क्रियाकलप अनुसार हेर्न सकिने ।
  • लाभान्वित विवरण जाति वा समूहको आधारमा हेर्न सकिने ।
  • बार्षिक समिक्षा रिपोर्ट तयार हुने । 

Planning Managment System is the best software when it comes to helping organizations effectively streamline the entire Action Plan lifecycle, from the initial record to approval, maintaining team communication and improving collaboration through the centralized control of the planning, execution and monitoring of tasks and action plans. The easy-to-use and flexible application improves task execution speed, reliability and efficiency.

Title Download
Planning Brochures Front Download
Planning Brochures Back Download
Featured
  • स्रोत राख्न मिल्ने ।
  • बजेट ( आन्तरिक र बाह्य ) राख्न मिल्ने र प्राथमिकता राख्न मिल्ने ।
  • कार्यक्रम राख्न मिल्ने र उत्त कार्यक्रमको बजेट राख्न मिल्ने ।
  • आयोजनाको सम्पुर्ण विवरणहरु राख्न मिल्ने ।
  • प्राविधिक विवरण र लागत बेहोर्ने स्रोत राख्न मिल्ने ।
  • बार्षिक लक्ष्य राख्न मिल्ने ।
  • क्रियाकलपहरु राख्न मिल्ने ।
  • थप बजेट राख्न मिल्ने ।
24 Clients
Application Demo Login Info
User Name: N/A
Password: A/N
Source & Credits
  • Created at : Dec 13, 2018
  • Updated at : Dec 13, 2018