Account Management System (AMS)

Why choose us?

कार्यालयहरुको आर्थिक प्रसाशन शाखामा दैनिक गरिने कार्यहरु केन्द्रियस्तर, विनियोजन, राजश्व, धरौटी, कार्यसंचालन कोष, तलवि विवरण जस्ता कार्यहरु Account Management System (AMS) को माध्यम बाट छिटो छरितो तथा पारदर्सि तथा आधुनिक र वैज्ञानिक तरिकाले कम्प्यूटरकै माध्यमबाट सम्पादन गर्ने तथा आवश्यक प्रतिवेदनहरु तुरुन्त प्राप्त गर्न सक्नु नै यसको प्रमुख उद्देश्य रहेको छ ।

सरकारबाट प्रदान गरिने सेवा जनउत्तरदायी, जवाफदेही तथा पारदर्शि बनाइ सरोकारवाला सबैमाझ छिटो, छरितो, विश्वासनिय एवं भरपर्दो सेवा प्रदान गर्न विद्युतिय सरकारको परिकल्पना गरि हाल विभिन्न क्षेत्रमा कार्यान्वय भै रहेको छ । विद्युतिय सरकारको लागि न्युनतम पुर्वाधारको लागि सूचनाको संकलन अभिलेखिकरण तथा सरोकारवालाको सरल पहुँच अनिवार्य छ । तसर्थ नेपाल सरकारले पनि जनताको अधिक सरोकार रहेका मन्त्रालय, विभाग,कार्यालय, आयोजनाहरुका कार्यलाई आधुनिक वैज्ञानिक कम्प्यूटरको माध्यमबाट सम्पादन गर्दै अगाडी लौजानुपर्ने हुन्छ । सरकारी कार्यालयहरुको आर्थिक प्रसाशन शाखामा दैनिक गरिने कार्यहरु केन्द्रियस्तर, विनियोजन, राजश्व, धरौटी, कार्यसंचालन कोष, तलवि विवरण जस्ता कार्यहरु छिटो छरितो तथा पारदर्सि तरिकाले कम्प्यूटरकै माध्यमबाट गर्नका निम्ती Accounting Management System (AMS) को विकास गरिएको हो । 

विभाग, योजना, आयोजना, तथा कार्यलयहरुले गर्ने आर्थिक प्रशासन सम्वन्धी सम्पुर्ण काम (केन्द्रिय, विनियोजन, राजश्व, धरौटी, तथा कार्यसंचालन,) 
एक साथ गर्न सकिने छ ।  

विभाग, योजना, आयोजना, तथा कार्यलयहरुले गर्ने आर्थिक प्रशासन सम्वन्धी सम्पुर्ण काम (केन्द्रिय, विनियोजन, राजश्व, धरौटी, तथा कार्यसंचालन,) 
एक साथ गर्न सकिने छ । 

कार्यसंचालन स्तरको लेखा बाट नै Real Time मा केन्द्रिय लेखा तयार हुने र केन्द्र बाट गरीने भ्लतचथ हरु मातहतको कार्यलयमा गरी रहनु नपर्ने अर्थात क्थकतझ मा एक ठाउमा भ्लतचथ गरेको क्ष्लायचmबतष्यल अन्यत्र भ्लतचथ गरी रहनु नपर्ने गरि बनाईएको छ ।
सफट्वेयरमा एकलखाता तथा बैक खाता दुवै प्रणालि समावेश गरिएको छ ।तथ्याड्ढहरुलाई सुरक्षीत राख्न प्रयोगकर्तालाई आधिकारीक पासवर्डको व्यवस्था तथा सुरक्षा प्रणली तयार गरिएको छ ।
यो सफट्वेयर कार्यालयको आवश्यकता अनुसार प्रतिवेदनहरु थपघट गर्न सकिने गरि बनाईएको छ ।

Title Download
Accounting Brochures Front Download
Accounting Brochures Back Download
Featured
  • कार्यालयहरुको आर्थिक प्रसाशन शाखामा दैनिक गरिने कार्यहरु केन्द्रियस्तर, विनियोजन, राजश्व, धरौटी, कार्यसंचालन कोष, तलवि विवरण जस्ता कार्यहरु Account Management System (AMS) को माध्यम बाट छिटो छरितो तथा पारदर्सि तथा आधुनिक र वैज्ञानिक तरिकाले कम्प्यूटरकै माध्यमबाट सम्पादन गर्ने तथा आवश्यक प्रतिवेदनहरु तुरुन्त प्राप्त गर्न सक्नु नै यसको प्रमुख उद्देश्य रहेको छ ।
  • लेखा राख्ने प्रयोजनमा गरिएको Data Entry बाट प्रतिवेदनहरु स्वतः तयार हुने । प्रतिवेदनको लागि थप कुनै Data Entry गरि रहनु नपर्ने ।
  • आर्थिक प्रशासन शाखाबाट हुने केन्द्रिय स्तर, विनियोजन, राजश्व, धरौटी, र कार्यसंचालन कोषका लेखा राख्ने तथा प्रतिवेदन दिन सकिने ।
  • सफट्वेयर Web Base मा तयार गरिएको हुनाले User ले आफ्नो अनुकुल समय र स्थानमा बसि संचालनगर्न सक्ने ।
3 Clients
Application Demo Login Info
User Name: N/A
Password: A/N
Source & Credits
  • Created at : Dec 13, 2018
  • Updated at : Dec 13, 2018