Payroll

विभिन्न शाखाहरु बनाउन सकिने जस्तै करार तथा स्थाही र सो शाखाहरु अनुसार कर्मचारी सेट अप गर्न सकिने जुनमा विभिन्न कर्मचारीको विवरण जस्तै कोलानिका संकेत नं, बिमा नं, कर्मचारी संकेत नं का साथ साथै नियुक्त भएको मिति, अवकाश मिति, ग्रेड थप महिना आदि हाल्न सकिने छ। भत्ता तथा कट्टीको लेखा शिर्सक अनुसार सेट अप पनि गर्न सकिने जुनमा भत्ताको नाम तथा रकम हाल्न सकिने  छ।कर्मचारीको तलब संशोधन गर्न बिभिन्न चाहिने डाटा जस्तै बिमाको रकम, भत्त्ता रक्हम,संचयकोस रकम, कर जस्तै पारिश्रमिक कर, सामाजिक सुरक्ष्या कर आदि हाल्न सकिने छ।

Title Download
Payroll Front Download
Payroll Back Download
Featured
  • कर्मचारीको विवरण जस्तै कोलानिका संकेत नं, बिमा नं, कर्मचारी संकेत नं का साथ साथै नियुक्त भएको मिति, अवकाश मिति, ग्रेड थप महिना आदि हाल्न सकिने छ।
0 Clients
Source & Credits
  • Created at : Feb 11, 2020
  • Updated at : Feb 11, 2020