परिचय पत्र

विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुको तथा ज्येस्ठ नागरिकको लग/जानकारी राख्न मिल्ने,जुनमा अपांग व्यक्तिका विवरण जस्तै ठेगाना,नाम,उमेर, अपांगता देखिने फोटो एत्यदि देखिने छ। जेष्ठ नागरिक व्यक्ति तथा अपाङ्ग व्यक्ति सम्बन्धि विवरण नदोहोरिने, कम्पुटरले व्यक्तिको जानकारी uniqueness/ अद्वितीय छुट्टाउनेे। नगरपालिकाले सजिलै अपाङ्ग व्यक्ति तथा ज्येस्ठ नागरिक सम्बन्धि जानकारी प्राप्त गर्न सक्ने जुन नगरपालिकालाई अपाङ्ग व्यक्तिले पाउने तथा पाईरहेको सुबिधा थाहा पाउन मद्धत हुन्छ | 

Title Download
परिचय-पत्र Front Download
परिचय-पत्र Back Download
Featured
  • विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुको तथा ज्येस्ठ नागरिकको लग/जानकारी राख्न मिल्ने,जुनमा अपांग व्यक्तिका विवरण जस्तै ठेगाना,नाम,उमेर, अपांगता देखिने फोटो एत्यदि देखिने छ।
0 Clients
Source & Credits
  • Created at : Feb 11, 2020
  • Updated at : Feb 11, 2020