NGO Registration
आर्थिक वर्ष आनुसार गैरसरकारी संस्थाको दर्ता गर्न मिल्ने छ | कार्यक्रमको विवरणहरु राख्न मिल्नुका साथै पछिल्लो नाबिकरंको विवरण र खाता संचालन भएको बैंकको नाम र ठेगाना आदि राख्न मिल्ने | यसका साथै विभिन्न दर्ता विवरण जस्तै नबिकरण, गै.स.स. अनुसार नबिकरण विवरण, दर्ता नं र संस्था अनुसार विवरण हेर्न मिल्ने, उदेश्य अनुसार विवरण , ठेगाना , भौगोलिक कार्य क्षेत्र, कार्यजोना तथा कार्यकलाप, आर्थिक वर्ष आदि अनुसार विवरण हेर्न सकिने
Featured
- विभिन्न दर्ता विवरण जस्तै नबिकरण, गै.स.स. अनुसार नबिकरण विवरण, दर्ता नं र संस्था अनुसार विवरण हेर्न मिल्ने, उदेश्य अनुसार विवरण , ठेगाना , भौगोलिक कार्य क्षेत्र, कार्यजोना तथा कार्यकलाप, आर्थिक वर्ष आदि अनुसार विवरण हेर्न सकिने
0 Clients
Source & Credits
- Created at : Feb 11, 2020
- Updated at : Feb 11, 2020

