व्यवसाय दर्ता तथा घ वर्ग निर्माण इजाजत पत्र

कम्पनीको प्रकृति जस्तै प्राइभेट, अक्लौटी आदि अनुसार फर्म वा कम्पनी दर्ता गर्न मिल्ने छ | आर्थिक श्रोतको विवरण जस्तै बचत, चल्ती आदि विवरण राख्न मिल्ने छ | प्राबिधिक, प्रसासन तथा अन्य कामदारको विवरण राख्न सकिने छ | यसका साथै आफ्नो स्वामित्वमा रहेका निमार्ण सम्बन्धि सबारी साधन मेशिनरी औजारको विवरण पनि राख्न सकिने छ |साथ साथै यस आघि सम्पन्न गरेको कामको विवरण पनि राख्न सकिने छ| साथै कर चुक्ता गरेको प्रमाणको विवरण राख्न सकिने छ| साथै अनुसूची-१कार्यविधिको दफा ४ को उपदफा (१) संग सम्बन्धित अनुसूची हेर्न तथा प्रिन्ट गर्न सकिने  छ| साथै अनुसूची - ३(कार्यविधिको दफा २ को उपदफा(१) र दफा ३ को उपदफा (३) सँग सम्बन्धित ) रिपोर्टलाई हेर्न  तथा प्रिन्ट गर्न सकिने छ| साथै घ वर्ग नबिकरणकोलागि चाहिने विवरण जस्तै इजाजत रकम, नबिकरण रकम, नबिकरण गर्ने नाम,भौचर         नं, नबिकरण मिति आदि राख्न सकिने र नबिकरण गरेकोडाटा प्रिन्ट गर्न सकिने  छ|

Title Download
व्यवसाय दर्ता तथा घ वर्ग निर्माण इजाजत पत्र Front Download
व्यवसाय दर्ता तथा घ वर्ग निर्माण इजाजत पत्र Back Download
Featured
0 Clients
Source & Credits
  • Created at : Feb 11, 2020
  • Updated at : Feb 11, 2020